काठमाडौं । आइतबार एक्कासी सेयरमा सर्किट लागेपछि एनसीसी बैंक लाई नेपाल स्टक एक्चेन्ज लि. (नेप्से)ले के कती कारणले सेयर मुल्य बढाएको हो भनेर प्रश्न गरेको छ । आइतबार सेयर बजारमा एनसीसी बैंकको सेयरमा सर्किट लागेको थियो । नविल बैंकसंग मर्जरको हल्ला चलेपछि एनसीसी बैंकको सेयर किन्नेको भिड लागे भने वेच्ने