शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

दुई दिनमा ९ सयले घटेको सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ