शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ निष्काशन, माघ ६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । हालसम्मको सबै भन्दा ठूलो आइपीओ बिक्री खुला भएको छ । माघ २ गते शुक्रबारदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री निष्काशन गरिएको हो । बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको