शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

मूल सेयर शंकास्पदरूपमा किनबेच भएपछि राष्ट्र बैंकद्वारा लाभांश लैजान रोक

काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपाल लिमिटेडको मूल सेयर नेपाल बाहिर नै शंकास्पदरूपमा किनबेच भएपछि नेपाल राष्ट्र बैंकले सो कम्पनीको लाभांश नेपालबाट फिर्ता लैजानबाट रोकेको छ । बोटलर्स नेपालका रहेको ७६.१७ प्रतिशत स्वामित्व सन् २००४ देखि नै चलाखीपूर्ण तरिकाले बारम्बार कोकाकोला, साउथ वेस्ट