काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने छ । हिजो यि दुई संस्थाबीच प्रारम्भिक समझदारी एमओयू पत्रमा हस्ताक्षर भएको हो ।समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन । मर्जर