शेयर « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

शेयर

ज्योति विकास बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव गर्ने

काठमाडौं । ज्योति विकास बैंकले १३ औं साधरण सभा बोलाएको छ । बैंकको १९ गते बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधरण सभा गर्ने बैंकले जनाएको छ । बैंकको साधारण सभा माघ १४ गते बिहान ११ बजेफ त्रिभुवन आर्मी अर्फिसर्स क्लब, भद्रकालीमा