शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आफ्ना शेयरधनीलाई ७.३७ प्रतिशतका दरले हुन आउने ६ करोड १० लाख ९९ हजार ८७९ रुपैयाँ ५० पैसा