काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.२४ अंकले बढेर २२३५.७२ को विन्दुमा बन्द भएको छ । आइतबार सर्वाधिक २२३५.७२ को विन्दुमा पुगेर रेकर्ड कायम गरेको हो । आइतबार दिनभरिमा २०७ सय वटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता शेयर किनबेच हुँदा ६