शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

७ अर्ब ४० करोड रुपैयाँको कारोबार, मंगलबार नेप्से २०००.४० अंकमा बन्द

काठमाडौं । मंगलबार शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेप्से परिसूचक ३.३५ अंकले बढेर २०००.४० अंकमा बन्द भएको छ । मंगलबार नेप्से ०.१७ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने १.७७ अंकले घटेर ३८३.७९ मा पुगेको छ । मंगलबार कूल १९७ वटा कम्पनीको १ करोड ८५ लाख ७६ हजार