काठमाडौं । धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई सजग भएर कारोबार गर्न आग्रह गरेको छ । बोर्डले पूँजीबजारको विकास र बिस्तार गर्दै यसको सूक्ष्म रूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको जनाएको छ । बोर्डले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रूपमा अनुगमन गरिरहेको छ भन्दै बोर्डले धितोपत्र वजारको नियमन गर्ने