काठमाडौं । सुनको मूल्य लगातार उकालो लागि रहेको छ । गत हप्ता एक दिन मात्रै थारै रकमले घटेको सुन यस हप्ता आईतबार र सोमबार आज सुनको मूल्यमा बृद्धि भएको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले