शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

गत बर्ष २५ प्रतिशत लाभांश दिएको एभरेष्ट बैंकको यस बर्ष कति छ ?

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । एभरेष्ट बैंकको बुधबार बसेको बैठकले २०७६/७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय बैंकले