२३ कार्तिक २०८३, सोमबार

शेयर

प्राइम बैंकको १५ प्रतिसत बोनस सेयर घोषणा

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंक संचालक समितिको सोमबार विहान बसेको बैठकले १५ प्रतिसत बोनस सेयर दिने प्रश्ताव गरेको हो । प्राइम बैंकले गत आवमा कैलाश विकास बैंककलाई अक्वायर गरेका कारण कर छुट प्राप्त गरेको हो । बैंकले नेपाल