शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बुधबार एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं साधारणसभा सम्पन्न भएको छ । कम्पनीले लाजिम्पाट स्थीत आफै भवनमा आठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक बर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको