काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूलाई दवाबमूलक मर्जरमा लागि आधा संख्यामा झारिने भएको छ । करिब २० संस्था घटिसकेको छ भने अझै थप २० वटा सस्था घट्ने क्रममा छ । लघुवित्त सस्थाहरूको संख्या घटाउनको लागि हकप्रद निष्काशन रोक्दै चुक्ता पँुजी बृद्धिमा जोड दिइएको थियो । व्यापार बिस्तारका लागि पुँजी बृद्धि अपरिहार्य