शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

सिभिल बैंकले ८ लाख ६७ हजार कित्ता संस्थापक सेयर लिलामिमा बेच्दै

सिभिल बैंकले ८ लाख ६७ हजार कित्ता संस्थापक सेयर लिलामिमा निकालेको छ । बैंककले संस्थापक समूहतर्फको ८ लाख ६७ हजार ६०४ कित्ता सेयर लिलाम बढाबढमा बेच्न लागेको हो । सेयर किन्न इच्छुक व्यक्ति वा फर्मलाई बैंकले न्यूनतम १ सय देखी बढीमा जतिसम्ममा पनि गौप्य शिलवन्दी आह्वान गर्न सक्नेछन । बैंकले