काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसहितको परिवारको कम्पनीले सोल्टी होटलको शेयर स्वामित्व बढाएको छ । हङ्कङको होलिडे इन्भेष्टमेन्टको शेयर पुर्व राजपरिवारको सोल्टी इन्टरप्राइजेजले खरिद गरेको हो । कम्पनीले खरिद गरेको शेयर मध्ये आइतबार दोस्रो बजारमा ८४ लाख २५ हजार कित्ता शेयर कारोबार भएको हो । दुई पक्षबीच उद्योग विभागमा ‘सेल्स पर्चेज