शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

मर्जरमा एग्रेसिप आरम्भ चौतारीसंग २ लघुवित्त मर्जर हुने, सेयर कारोवार रोक्का

काठमाडौं । आरम्भ र चौतारी लघुवित्त मर्जर भएको ४ महिना नपुग्दै अन्य २ लघुवित्तसंग मर्जर गर्ने भएको छ । आरम्भ चौतारी लघुवित्तले अन्य २ लघुवित्त गाभ्ने भएपछि सेयर कारोवार रोक्का गरेको छ । असोज ११ गते नेप्सेले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड अन्य २ संस्थासंग मर्जर गर्न एमओयू गरेको