काठमाडौं । साताको अन्तिम दिन सेयर कारोबार शून्य दशमलव १५ अंक घटेर १ हजार ५१० दशमलव ४२ विन्दु भएको छ । १ हजार ५२४ दशमलव १९ विन्दुदेखि खुला भएको बिहीवारको बजार १ हजार ५२६ दशमलव १३ विन्दुसम्म पुगेको थियो भने १ हजार ४९७ दशमलव ४७ विन्दुसम्म झरेको थियो । बिहीबार