शेयर « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

शेयर

नेप्सेको सिस्टममा घरी घरी समस्या, अर्को स्टक एक्चेन्ज आउला त ?

काठमाडौं । सेयर बजारमा नयाँ प्रविधि भित्रिने क्रमले प्राविधिक समस्या देखिन थालेकाले यसको समाधानका लागि प्रयास भईरहेको छ । सेयर बजारमा विभिन्न प्राविधिक समस्या देखिन थालेपछि यसको समाधानका लागि नयाँ कम्पनि स्थापनाको तयारी भएको जनाएको छ । विगत केही दिनयता ब्रोकर कम्पनीका ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएसमा) समस्या आएपछि लगानीकर्ता मारमा