काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर बिहीबार सूचीकृत भएको छ । लघुवित्तको प्रतिशेयर १०० अंकित तथा चुक्ता मूल्यका १४ लाख ९५ हजार ३६६.५० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । उन्नती सहकार्य लघुवित्त साविकका उन्नति लघुवित्त र सहकार्य लघुवित्त एक आपसमा मर्ज भई