काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनएमबि डिबेन्चर २०७७ को सूचीकरण खारेजी गरेको छ । बैंकले भदौ ४ गते नेप्सेलाई पत्र लेख्दै भदौ ५ गतेदेखि ७५ एनएमबि डिबेञ्चर २०७७ परिपक्व हुने भएकाले सूचीकरण खारेजीको लागि निवेदन दिएको थियो । सोही निवेदन अनुसार नेप्सेले सूचीकृत खारेजी गरेको हो । एनएमबि