शेयर « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

शेयर

अनलाईन कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउन हामीले काम सुरु गरिसकेका छौ: बोर्डका अध्यक्ष ढुङ्गाना

काठमाडौं । नेपालमा लागू गरिएको अनलाईन कारोबार प्रणाली पूर्ण भनाई हाफ मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । मंगलबार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भिष्म ढुङ्गानाले लकडाउन