काठमाडौं । सोमबारदेखी खुलेको सेयर बजारमा मंगलबार पनि सर्किट लागेर बजार बन्द हुँदै खुल्ने क्रम जारी थियो । तर बजार १ नबज्दै बन्द भयो । एकैपटक ४, ५ र ६ प्रतिसतले बजार बढेर बन्द भएको छ । सोमबारको तुलनामा लगानीकर्तामा बढी आत्माविश्वास बढेकाले एकैपटक ३ सर्किट लागेर बजार बन्द भएको