काठमाडौं । सेयर बजार बढ्ने क्रम जारी रहेको छ । देशमा देखिएको राजनितीक घट्नाक्रमले सेयरबजारमा हरियो पारेको छ । राजनितीमा अन्यौलता छाउँदा पनि बजार भने बढ्दो क्रममा रहेको देखिएको छ । साताको कारोवारको अन्तिम दिन सेयर बजार छलाङ मारेर बन्द भयो । विहिबार कारोबार सुरुमा केही घटेको सेयर बजार अन्त्यमा