काठमाडौं । नेपाली सेयर बजारमा बुधबार भारी गिरावट आएको छ। आज नेप्से परिसूचक ३५.९२ अंक घट्दै २५ सय ५८ दशमलव ३५ विन्दुमा झरेको हो। बुधबार बजारमा १ करोड ३५ लाख ८२ हजार कित्ता सेयर किनबेच भएका छन्। कुल कारोबार रकम ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ पुगेको छ। बुधबार