काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको सुधार देदिएको छ। हिजो २.३१ अंकले बढेको सेयर बजार मापक परिसूचक नेप्से आज १७.१५ अंकले बढेर २५ सय ९१ दशमलव ८० बिन्दुमा रोकिएको छ। आज १३ वटै उपसूचकमा हरियाली छाएको छ। यस दिन वाणिज्य बैंक समुहको उपसूचक सर्वाधिक १.२८