काठमाडाैं । पछिल्ला दुई कारोबार दिन लगातार बढेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको छ। साताकाे अन्तिम काराेबार दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक ८.३० अंकले घटेर २६ सय ५३ दशमलव ४० बिन्दुमा झरेकाे छ। नेप्से परिसूचक घटे पनि यसदिन काराेबारमा भने सुधार देखिएकाे छ। आज ३४५ कम्पनीकाे