शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

‘कुमारी सवल फन्ड’ले औसतमा वार्षिक २३ प्रतिशत प्रतिफल दिन सक्छौँ

पुष्प शर्मा, सीईओ, कुमारी क्यापिटल लि. नेपाल एसविआई बैंकबाट बैंकिङ करिअर सुरु गरेका पुष्प शर्मा हाल कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रहेका छन् । शर्माले एसविआई बैंक र मर्चेन्ट बैंकिङमा गरेर एक दशक बिताए । अहिले कुमारी क्यापिटलको लगानी व्यवस्थापक हुँदै उनी गत साउन १ गतेदेखि कुमारी क्यापिटलको सीईओको जिम्मेवारीमा