काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरहरु मिति बिहीबार बाँडफाँड भएको छ। कम्पनीले गत पौष २१ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १ कित्ता सेयर बराबर नयाँ १ कित्ता (१:१) सेयरको अनुपातमा प्रति सेयर १०० रुपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन गरेको थियो