शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

एनआईएमबि स्टेबल फन्डको आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । एनआइबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिन मिति आज मात्र बाँकी रहेको छ ।  आज बैङ्किङ समयमा लगानीकर्ताले आवेदन दिन सकिने कम्पनीले जनाएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको कोष प्रवर्द्धनमा रहेको एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने