शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अर्थात पुष २ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्नेछ