११ श्रावण २०८३, सोमबार

शेयर

सन सेक्युरिटिजद्धारा सेयर बजार सम्बन्धी तालिम कार्यक्रम सञ्चालन

काठमाडौँ । सेक्युरिटिज प्रालिले सेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सेक्युरिटिजले सञ्चालन गरेको सचेतना तथा तालिम कार्यक्रम विहान १०ः३० बजे देखि १ बजे सम्म र दिउँसो २ बजेदेखि ४ बजे गरेर २ वटा सेसनमा आयोजना गरिएको हो । दुवै सेसनमा गरेर कुल ६० जना लगानीकर्ताहरुले