शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

पहिलो चौमासिकमै बैङ्कहरूले दिए सेयर धितोमा साढे ६३ अर्ब कर्जा, नबिलको सबैभन्दा धेरै, अन्य कुनको कति ?

काठमाडौं । वाणिज्य बैङ्कहरूले चार महिनामै साढे ६३ अर्ब रुपैयाँ सेयर धितोमा कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैङ्कले सेयर धितोमा ६३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन्  ।  लगानीकर्ताले बैङ्क तथा वित्तीय संस्थाबाट हाल १५ करोडसम्म व्यक्तिगत रूपमा कर्जा