११ श्रावण २०८३, सोमबार

शेयर

लगातार चौंथो दिन समेत सेयर बजार ओरालो, लगानीकर्ताको मनोबल उच्च नभएको हो ?

काठमाडौँ । लगातार चौथो दिन समेत सेयर बजार ओरालो लागेको छ । बजार निरन्तर उकालो लाग्दा लगानीकर्ता पुनः निराश बनेका छन् । लामो समय अर्बौ गुमाएका लगानीकर्ताले रिकभर भएपछि पुनः बजारले ओरालो यात्रा तय गरेको हो । जानकारहरु भने यसलाई करेक्सन नै भनि रहेका छन् । धेरै गुमाएका लगानीकर्ता अलि