काठमाडौँ । पूर्वाञ्चल ल्यूव आयल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ प्रस्ताव सहित वार्षिक साधारण सभा पुष २९ गते बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुन्दरहरैँचा–९, मोरङ्गमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । त्यसैगरी, सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि छ ।