काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन स्वीकृत भएको थियो । कुल आवेदन भने १५ लाख ७३ हजार २१९ जनाले दिएका थिए । यीमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको कम्पनीले जनाएको छ । कम्पनीमा आइपीओ आवेदन दिएर