काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा बन्द भएको छ। मंगलबार २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको कारेबार भएको छ । आज नबिल डिभेञ्चर २०८५ को इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.८७ प्रतिशत अथवा प्रतिकित्ता ५७ रुपैयाँ ९० पैसाले घटेर