काठमाडौं । लगानीकर्ता अहिले रुष्ट छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत पूँजी बजार निरुत्साहित गर्ने काम गरेको उनीहरुको भनाइ रहेको छ । मोद्रिक नीति मार्फत सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने जनायो । सोहि दिन बजारले