काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्रीमा लएके छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको चार लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकेको छ । उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनी अथवा अन्य जो कोही संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी साउन