काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.९४ अंकले बढेर २१८६.३६ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता किनबेच हुदाँ ५ अर्व ४७ करोड ६२ लाख