काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अंकले बढेर २१२९.४२ को बिन्दुमा बजार बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको १ करोड १९ लाख ३ ह्जार ६८७ कित्ता किनबेच हुदाँ ५ अर्व ३१ करोड ३४