काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आइतबार (साउन ७ गते) बिहान ९ बजे कार्यालय परिसरमा बाँडफाँट हुने भएको हो । आइपीओमा ११ लाख ८ हजार २३२ जना आवेदकले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन