१६ कार्तिक २०८३, सोमबार

शेयर

भोलिदेखि सन नेपाल लाइफको प्रिमियम मूल्यको आइपीओ निष्कासन हुने, १० कित्ता भर्न कति चाहिन्छ पैसा ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भोलि अर्थात साउन १ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँ बराबरको