काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओमा दोेस्रो दिन ५० करोड ३१ लाख ५३ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार बुधबार साँझ ५:५ बजेसम्ममा ४ लाख ४८ हजार ६३७ जना आवेदकबाट ५० लाख ३१ हजार ५३० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले असार ५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ