शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

सोल्टी होटलको साढे २९ करोड कारोबार, छ कम्पनीको १० करोड माथि

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७५ अकंले घटेर २०५५.५३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कम्पनकिो ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँको कारोबार भएको