काठमाडौं । सरकार समीकरणमा देखिएका समस्या नसुल्झिएका कारण सेयर बजारमा लगानीकर्ताको मनोबल बढ्न नसकेको देखिएको छ । यसै कारण आइतबार नेप्सेमा १९.११ अंक अर्थात् १.०१ प्रतिशतको गिरावट आयो । पछिल्लो पटक १९ सय ९२ अंकको नजिक पुगेर ओरालो लागेको नेप्से आइतबार १८ सय ६८ अंकसम्म झरेर १८७० अंकमा बन्द भएको