शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

मोदी इनर्जीको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । मोदी इनर्जी कम्पनी लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले आज (वैशाख १९ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको छ । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र