१७ कार्तिक २०८३, मंगलबार

शेयर

एक कम्पनीको सेयरमा सर्किट, को-को कम्पनीका लगानीकर्ताले आज कमाए ?

काठमाडौंं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अकंलेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९०१.९९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको