शेयर Archives - Page 48 of 1139 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर

कुमारी बैंकको १४ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रिमा

काठमाडौं । कुमारी बैंकको १४ लाख ६२ हजार ९३५ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको उक्त सेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ। शेयर खरिदका लागि काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र काठमाडौंको टंगालस्थित बैंकको प्रधान